श्रीमान्को ज्यान जोगाउन श्रीमतीले मुखैले सास भरिन् तर बचाउन सकिनन्…..

श्रीमान्को ज्यान जोगाउन श्रीमतीले मुखैले सास भरिन् तर बचाउन सकिनन्…..

  • सोमवार, बैशाख १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

बैशाख १३ एजेन्सी । अहिले कोरोनाले भयावह रुप लिएको भारतमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ । अहिले भारतमा संक्रमितको उपचारका लागि अक्सिजनको ठूलो अभाव भएको छ ।
यही कारण धेरै संक्रमितले ज्यान गुमाउने अवस्था छ । भारतको आग्रामा यस्तै एउटा मार्मिक घटना सार्वजनिक भएको हो । जहाँ कोरोना संक्रमित भए पछि आफ्नो पतिलाई अस्पताल लाने क्रममा अक्सिजन नभए पछि रेणु सिंघल नामकी महिलाले श्रीमानको सास जोगाउन आफ्नै मुखबाट सास दिँदै गरेको भिडियो आजतकले सार्वजनिक गरेको छ ।
यति संघर्षका बाबजुद पनि महिलाले आफ्नो पतिलाई बचाउन सकिनन् । अस्पतालमा अक्सिजन नभए पछि बिरामीलाई छटपटि भए पछि उनले सास भर्न खोजेकी थिईन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी