एलन मस्की श्रीमतीकोे मंगलग्रहमा बस्ने र उतै मर्ने चाहना !

एलन मस्की श्रीमतीकोे मंगलग्रहमा बस्ने र उतै मर्ने चाहना !

  • बिहिबार, चैत्र १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी चैत्र १९ । विश्वका सबै भन्दा धनी अर्बपनि एलन मस्ककी श्रीमती ग्रीम्सले मंगलग्रहमा बस्ने र उतै मर्ने चाहना व्यक्त गरेकी छन् । उनले हालै ताजा ईन्स्टाग्राम पोष्टमा आफू मंगलग्रहमै मर्न तयार रहेको उल्लेख गरेकी छन् ।
उनका पति एलनले मंगलग्रहमा जानका लागि लगातार स्टारसीप रकेटको परीक्षण गरीरहेका बेला उनको यो भनाई आएको हो । उनले यस अघि पनि मंगलग्रहमा मानव वस्ती बसाउनका लागि ५० वर्षको उमेरमा त्याहाँ जाने बताएकी थिईन् । उनीहरुका दुई सन्तान रहेका छन् ।

https://www.instagram.com/grimes/?utm_source=ig_embed

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी