चैत्र १९ एजेन्सी । अमेरीकी राष्ट्रपति जो बाईडेन कुकुुरका शौखिन हुन् । तर उनी राष्ट्रपति भए पछि ह्वाईट हासमै राखिएको उनको कुकुर मेजरले एक महिना भित्र दुई जनालाई टोककेर आतंक फैलाएको छ । हालै नेसनल पार्क सर्भिसमा कार्यरत एक कर्मचारीलाई मेजरले टोकिदिएको छ ।
गत मार्च ८ मा पनि मेजरले एक सुरक्षाअधिकारीलाई टोकेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline