चौरी गाईका बाच्छी

चौरी गाईका बाच्छी

  • शुक्रबार, फाल्गुन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

दूध उत्पादनका लागि चौंरीको याक र बेंसीतर्फबाट क्रस गरिएका रसुवाको हिमाली क्षेत्रमा पालिने चौरी गाईका बाच्छी । किसानले यस्ता बाच्छीलाई एउटाको रु ५० हजारमा किन्छन् । गाई व्याएर दूध दिन थालेपछि दूधको आधारमा रु एक लाखदेखि डेढ लाखसम्ममा गाई बिक्री हुने किसान बताउँछन् । तस्बिरः ज्ञानेन्द्र न्यौपाने

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी