होटलको बाथ टबमा शारीरीक सम्बन्ध राख्दा राख्दै एक दम्पत्तिको मृत्यु

होटलको बाथ टबमा शारीरीक सम्बन्ध राख्दा राख्दै एक दम्पत्तिको मृत्यु

  • सोमवार, पुस २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 32.6K
    SHARES

पुष २६ एजेन्सी । मेक्सीकोको एक होटलको बाथ टबमा शारीरीक सम्बन्ध राख्दै गर्दा एक जोडीको मृत्यु भएको छ ।

ती श्रीमान् श्रीमति रहेको र छोरीको बिबाहका लागि उनीहरु त्यस होटलमा बसेको बताईएको छ । उनीहरु क्यानडाका नागरिक भएको बताईएको छ । मृत्यु हुनेमा ६७ वर्षे चाल्र्स मेकेजी र उनकी ६३ वर्षे श्रीमति द्रोथी रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

होटलमा रातको समयमा उनीहरुले शारीरीक सम्बन्ध बनाउदै गर्दा मृत्यु भएको पुष्टी उनीहरुको निर्वस्त्र शब बरामद भए पछि गरिएको थियो । समाचार अनुसार चाल्र्सको हृदयघातका कारण र दोथ्रीको पानीमा निसासिएर मृत्यु भएको हो । अबेर सम्म ढोका नखुलेपछि होटलका स्टाफ भित्र छिर्दा उनीहरु निर्वस्त्र अवस्थामा मृत भेटिएका थिए ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी