बासमती धानको भौगोलिक हकका लागि नेपालले लेख्यो ईयुलाई पत्र

बासमती धानको भौगोलिक हकका लागि नेपालले लेख्यो ईयुलाई पत्र

  • बिहिबार, मंसिर २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

मंसीर २५ काठमाण्डौं । बासमती धानको भौगोलिक हकमा नेपालले दाबी–विरोध गर्दै युरोपेली युनियनलाई पत्र लेखेको छ ।
आवश्यक डकुमेन्ट तयार गरी बुधबार बेलुका दाबी–विरोध पत्र पठाएको हो । नेपालले ईमेलमार्फत पत्र पठाएको हो ।

बासमती धान र चामलमाथि एकाधिकार माग गर्दै भारतले इयूमा दिएको आवेदन बिरुद्ध नेपाल र पाकिस्तानले आपत्ति जनाएको हो ।
ईयुले नेपाल, भारत र पाकिस्तानसगँ छलफल गरेर सहमति गर्ने या अनुसन्धान गरेर निर्णय गर्ने अधिकार ईयुलाई रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी