पाकिस्तानले बलात्कारीलाई नपुसंक बनाउने कडा कानुन ल्याउने !

पाकिस्तानले बलात्कारीलाई नपुसंक बनाउने कडा कानुन ल्याउने !

  • बुधबार, मंसिर १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

एजेन्सी मंसीर १० । मित्र राष्ट्र पाकिस्तानले बढ्दो बलात्कार नियन्त्रणका लागि कडा कानुन ल्याउने तयारी गरेको छ । पाकिस्तानी एक न्युज च्यानलका अनुसार प्रधानमन्त्री ईमरान खानले बलात्कारीलाई रासायनिक तत्व प्रयोग गरेर नपुसंक बनाउने कानुनलाई सैद्धान्तिक मन्जुरी दिएका छन् । जसलाई रोधी कानुन भनिएको छ ।

यो मस्यौद्धा कानुन मन्त्रालयले चाँडै ससदमा पेश गर्ने तयारी भएको छ । यो कानुनलाई स्वीकृत गर्दै प्रधानमन्त्री खानले देशमा सबै नागरिकलाई सुरक्षित गर्ने, बलात्कार बिरुद्धको मुद्धामा अविलम्ब सुनुवाई गर्ने, पीडितलाई खुलेर उजुरी गर्न सक्ने वातावरण बनाउने, साक्षीहरुलाई संरक्षण गर्ने लगायतका रहेका छन् । पाकिस्तान, भारत, नेपाल जस्ता देशमा बलात्कारकाक घटनाहरु निरन्तर बढीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी