किसान महासंघ द्वारा प्रधानमन्त्री लाई माग पत्र

किसान महासंघ द्वारा प्रधानमन्त्री लाई माग पत्र

  • बिहिबार, कार्तिक २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

कार्तिक २७ दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ दाङ जिल्ला समितीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई माग पत्र बुझाएको छ । किसान महासंघ को केन्द्रिय कार्यक्रम अन्तर्गत आज देशै भरीको लागि निर्धारण गरीएको कार्यक्रम दाङमा सम्पन्न भएको हो ।

जिल्ला अध्यक्ष मिनु सुबेदीले माग पत्र बाचन गरि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लाई माग पत्र बुझाउनु भएको थियोे । माग पत्र बुझाएपछि जिल्ला प्रसासन कार्यालय बाहिर बिरोध कार्यक्रम भएको थियोे ।

उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य र किसान महासंघ का जिल्ला अध्यक्ष मिनु सुबेदिले मन्तव्य राख्नु भएको उक्त कार्यक्रम को संचालन जिल्ला सचिब चन्द्र बहादुर के सि ले गर्नु भएको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी