हात्तीमा चढेर योग गर्दा गर्दै रामदेव ढले पछि..(भिडियो सहित )

हात्तीमा चढेर योग गर्दा गर्दै रामदेव ढले पछि..(भिडियो सहित )

  • मङ्लबार, अशोज २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

एजेन्सी असोज २७ । भारतमा यतिखेर योग गुरु रामदेवको भिडियो भाईरल बनेको छ । उनी गजराज हात्तीमा चढेर योग गर्दा गर्दै हात्ती चलमलाए पछि असन्तुलीत भई रामदेव ढलेका थिए ।
तर भुईमा लड्नासाथ उठेर रामदेव साथीहरुसँग हास्दै पुगेका थिए । यस घटनामा उनलाई कुनै गंभीर चोट नलागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी