एजेन्सी असोज २० । कोलम्वियामा एक महिला न्याधीशले कपडामा सहुलियतको माग गर्दै भित्री बस्त्रमा तस्वीर खिचाएकी छन् । त्यस पछि उनीमाथि छानविन गरीरहेको छ । एक समाचार पत्रमै तस्वीर छापिए पछि विवाद बढेको हो । न्यायधीश पदमै रहदाँ यस्तो काम गरेको भन्दै उनले मर्यादा उलंघन गरेको आरोप लगाईएको छ ।
फर्स्ट मुन्सिपल क्रिमिनल जज विवियन पोलनिया नाम गरेकी ती न्यायधीश हुन् । कोलंबिया के कैकटा शहर स्थित अदालतमा उनले काम गर्दै आएकी थिईन् । यसमाथि छानविन भए पछि उनीमाथि निर्णय हुने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline