विश्वमै पहिलो पटक रोबर्टले गर्यो क्यान्सरको विरामीको अप्रेसन

विश्वमै पहिलो पटक रोबर्टले गर्यो क्यान्सरको विरामीको अप्रेसन

  • आइतवार, अशोज ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.3K
    SHARES

एजेन्सी असोज ४ । विश्वमै पहिलो पटक रोबोर्टले चिकित्सकहरुसगँ मिलेर क्यान्सरका बिरामीको अप्रेसन गरेको छ । समाचार अनुसार डाक्टरहरुको तीन टिम र रोबोर्टले मिलेर अप्रेसन गरिएका विरामीको रिकभर पनि छोटो समयमा भएको थियो ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाको नोरफोक एण्ड नरविच हस्पिटलको चिकित्सकहरुको निर्णय अनुसार सर्जरीको तीनै स्टेजको काम एकसाथ गरिएको थियो । जसका लागि तीन टिम डाक्टरहरु र एक टिमको काम रोबोर्टले गरेको थियो ।
डेली मेलका अनुसार डा. भिन्सी सी नामको रोबोर्टको चार वटा हात थियो । त्यस हातमा सर्जिकल ईक्वीपमेन्ट दिईएको थियो । डाक्टरहरुले रोबोर्टलाई जायस्टीक र थ्रिडी स्क्रीनको माध्यमबाट नियन्त्रित गरेर काममा लगाएका थिए । ५३ बर्षे नागरिकको अप्रेसनमा रोबोर्टका साथ १४ जना डाक्टर खटेका थिए ।
चिकित्सकहरुले भविष्यमा सर्जरीका लागि रोबोर्ट उपयोगी हुन सक्ने र प्रयोग गर्न सकिने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी