चीनले अब २५ बर्ष पछि एक घण्टा भित्र विश्वको जुनसुकै स्थानमा पुग्न सक्ने अल्ट्रा फ्लाईटको सुविधा दिने

चीनले अब २५ बर्ष पछि एक घण्टा भित्र विश्वको जुनसुकै स्थानमा पुग्न सक्ने अल्ट्रा फ्लाईटको सुविधा दिने

  • शनिबार, अशोज ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 44.2K
    SHARES

एजेन्सी असोज ३ । चामत्कारीक विकास गरेर विश्वलाई चकित पार्दै गएको चीनले अबको २५ बर्ष पछि अर्थात सन् २०४५ मा आफ्ना नागरिकलाई विश्वको जुनसुकै भुभागमा एक घण्टा भित्र पुग्न सक्ने अल्ट्रा फ्लाईटको सुविधा उपलव्ध गराउने घोषणा गरेको छ ।
चाईना एकेडेमी अफ् साईन्सका प्राध्यापक वैज्ञानिक बाओ वेईमेनले स्पेस टेक्नोलोजीको उच्च विकास भईरहेको र सन २०२५ भित्रमा त्यस्तो प्रविधिको विकास भईसक्ने बताए ।
उनका अनुसार आउने समयमा दशौ हजार यात्रुले रुटिनमै हजारौ त्यस्ता फलाईटमा यात्रा गर्न पाउने छन ।
यस्तै सन् २०३५ भित्रै यस्तो फ्लाईटको परीक्षण हुने पनि बाओले बताए । हाईपर सोनिक फ्लाईगं प्रविधिको विकास दुत भईरहेको पनि उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी