लण्डनको पार्कमा सयौं जोडी नागिंए, केवल मुखमा मास्क भने लगाए

लण्डनको पार्कमा सयौं जोडी नागिंए, केवल मुखमा मास्क भने लगाए

  • बिहिबार, अशोज १, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

एजेन्सी असोज २ । बेलायतको उत्तरी लण्डन पार्कमा केवल आर्टका नाममा सयौँ मानिसहरु नाग्गै उभिएका छन् । उनीहरुको तस्वीर लिईएको सिएनएनले जनाएको छ । सयौँ नांग्गै उभिएका मानिसहरुले मुखमा मास्क भने कोरोनाको त्रासका कारण लगाएका थिए तर अरु शरीर खुल्ला ।
स्काई आर्टको आयोजनामा उनीहरु भेला भएका हुन् । सहभागीता र स्वतन्त्रताको नाममा यस्तो प्रदर्शन हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी