भदौ ३१ काठमाण्डौं । नेपालमा सिन्धुपालचोक राम्चे केन्द्र बिन्दु बनाएर ६ म्याग्नीच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक बिजय अधिकारीले जानकारी दिए ।
विहान ५ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको धक्का नेपाल र चीनमा समेत महसुस गरिएको समाचार छ ।
भूकम्पको धक्का महसुस गरे पछि सर्वसाधारणहरु आत्तिएर घर बाहिर निस्कन थालेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline