एजेन्सी भदौ २२ । हालै चीनसगँ बढ्दो सीमानाको तनाबबीच भारतले एक सय १८ वटा चीनीया एप्समाथि प्रतिवन्ध गरेको छ । त्यस प्रतिवन्ध भित्र पबजी पनि रहेको छ । यस पछि भारतमा पब्जीका क्रेजहरु निराश रहेको बताईन्छ ।
हालै भारतको ब्यागंलोरमा पब्जी खेल्न नपाएर एक २१ बर्षे युवाले आत्महत्या गरेका छन् ।
उनले पब्जी खेल्न नपाएका कारणले नै आत्महत्या गरेको स्थानीय प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline