मध्यरातमा प्रेमिका भेट्न जाँदा गाँउलेले कुटेर मारीदिए….

मध्यरातमा प्रेमिका भेट्न जाँदा गाँउलेले कुटेर मारीदिए….

  • आइतवार, भदौ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.4K
    SHARES

एजेन्सी भदौ ७ । मानिसहरु प्रेममा सबै चीज त्याग गर्न तयार हुन्छन् तर प्रेमका नाममा कतिपय मानिसको ज्यानै जाने गरेको छ ।
नेपालको छिमेकी मुलुक भारतको बिहार राज्यमा यस्तै घटना भएको छ । मध्यरातमा प्रेमीका भेट्न गएका एक युवालाई परिवार र गाँउलेले घेरा हालेर कुटेरै मारिदिएका छन् ।
आजतकमा प्रकाशित समाचारका अनुसार बिहारको शेखपुरा जिल्लाको मेहुस थाना ईलाकाको यो घटना हो । ती युवासगैँ गएका अर्का साथीलाई पनि मरणासन्न हुने गरी कुटपिट गरिएको छ र उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
मृतक युवा नवादा जिल्लाको कोचगाँउका हीरा कुमार रहेको जनाईएको छ ।
हीरा कुमार जब प्रेमिकाको घरमा पुगे , त्यस लगत्तै उनका घरवालाले थाहा पाए पछि उनलाई समातेर होहल्ला गरे पछि गाँउले जम्मा भएर उनलाई कुटपिट गर्न थालेका थिए ।
गाँउलेले पालै पालो कुट्दा कुट्दै उनको मृत्यु भए पछि अहिले त्यस परिवार र कुटपिट हत्या मुद्धामा एफआईआर दर्ता भएको पनि उक्त समाचारमा जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी