फेसबुक जनस्वास्थ्यका लागि खतरा ? आवाजको रिपोर्टले यस्तो दियो सुझाव

फेसबुक जनस्वास्थ्यका लागि खतरा ? आवाजको रिपोर्टले यस्तो दियो सुझाव

  • बुधबार, भदौ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी भदौ ३ । फेसबुक अहिले आम मानिसको जीवन शैलीको एक अंग बन्दै गएको छ । अझ यो कोरोना महामारी पछि यसको प्रयोग अझै बढीरहेको छ ।
पछिल्लो एक बर्षमा फेसबुकमा स्वास्थ्यका बारेमा पोष्ट गरिएका गलत जानकारीहरु ३ अर्ब ८० लाख पटक हेरिएको छ । र कोरोना महामारी पछि यो क्रम अझ बढेको अध्ययनले देखाएको छ ।
शोधकर्ताहरुको समुह आवाजले यो निष्कर्ष निकाल्दै फेसबुक जनस्वास्थ्यका लागि बडा खतरा रहेको सुझाव दिएको छ ।
चिकित्सकहरुले सोसल नेटवर्क साईटमा कोरोना भ्याक्स्निका बारेमा गलत जानकारीका कारण भ्याक्सिन आउने समय सम्ममा यो लिने मानिसको संख्या सीमित हुन सक्ने अनुमान गरेका छन् ।
फेसबुकले विज्ञप्ति जारी गरेर ो प्रतिवेदनप्रति साथ दिने जनाउदै गलत जानकारीहरुलाई सीमित गर्ने आवाजको लक्ष्यलाई साथ दिने जनाएको छ ।
फेसबुकले गलत जानकारी दिने खालको ७० लाख कन्टेन्टलाई हटाएको पनि जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी