स्वास्थ्य मन्त्रीले नै मास्क आखाँमा लगाए पछि…..

स्वास्थ्य मन्त्रीले नै मास्क आखाँमा लगाए पछि…..

  • मङ्लबार, असार ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

अहिले विश्वभर कोरोना भाईरसका कारण मास्क लगाउन अनिवार्य जस्तो ठानिएको छ । सबैलाई मास्क लगाउन सुझाव दिईने गरिएको छ ।
यस्तोमा मास्क सही तरीकाले लगाउने उपायहरुको बारेमा पनि बेला बेलामा सुझावहरु आईरहेका हुन्छन् ।
यस्तैमा अष्ट्रृेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्ट सोमबार भिक्टोरीयामा पुगेर सबै नागरिकहरुलाई मास्क लगाउन भनिरहेका थिए ।
तर मास्क लगाउन उनैले जानेनन् । उनी सर्वसाधारणलाई यसरी मास्क लगाउने भनेर सिकाउदै गर्दा शुरुमा मास्कले आफ्नै आखाँ छोप्न पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी