काठमाण्डौमै आईपुग्यो सलह

काठमाण्डौमै आईपुग्यो सलह

  • आइतवार, असार १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.9K
    SHARES

काठमाडौँ असार ४ । शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । आज ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् ।

मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत स्थानमा देखिएको हो । तर, मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्डसमेत सानो भएकाले त्यति क्षति नपुर्याउने विज्ञको अनुमान छ ।

नार्कका कीटविज्ञ सुदीप उपाध्याय सलह दिउँसो बढी सक्रिय हुने भएकाले जाली थापेर तिनको प्रभाव कम गर्न सकिने बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी