ईजरायलमा सयुक्त राष्ट्रसंघको गाडी भित्र यौन सम्पर्क गर्दै गरेको भिडियो भाईरल बने पछि महासचिव गुटेरसद्धारा निन्दा

ईजरायलमा सयुक्त राष्ट्रसंघको गाडी भित्र यौन सम्पर्क गर्दै गरेको भिडियो भाईरल बने पछि महासचिव गुटेरसद्धारा निन्दा

  • शनिबार, असार १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 34.4K
    SHARES

एजेन्सी असार १३ । ईजरायलको तेल अभिव शहरमा सयुक्त राष्ट्रसंघको गाडीमा एक जोडीले यौन सम्पर्क गर्दै गरेको भिडियो अहिले ब्यापक भाईरल बनेको छ । यस घटनाको जानकारी पाए लगत्तै सयुक्त राष्ट्रसंघले छानविन शुरु गरेको जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले घटनाप्रति निन्दा गरेका छन् ।
यस भिडियोमा राष्ट्रसंघको सेतो रगको गाडीभित्र सिटमा रातो रंगको कपडा लगाएकी महिलाले एक पुरुषसँग सेक्स गर्दै गरेको देखिन्छ ।
यो गाडी सयुक्त राष्ट्रसंघको टु्रस पर्यावरण संगठन( युएनटिएसओ) को भएको बताईएको छ ।
राष्ट्रसंघका प्रवक्ता स्टीफन दुजारीकले यसका दोषीलाई उन्मुक्ति नदिने बताए ।
१८ सेकेण्डको यो भिडियोमा सेक्स गर्ने व्यक्ति ईजरायलमा कार्यरत सयुक्त राष्ट्रसंघको शान्ति संगठनको कर्मचारी भएको दाबी गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी