एजेन्सी असार १० । अन्तरीक्षको गहिराईबाट पृथ्वीतिर शक्तिशाली उल्कापिण्ड तीव्र गतिमा आईरहेको छ । १ हजार १७ फिट लामो सो उल्कापिण्ड प्रतिघण्टा ४६ हजार ५ सय किलो मिटर प्रतिघण्टाका दरले आज नेपाली समय अनुसार करीब साढे १२ बजे पृथ्वीको नजिकबाट गुज्रने नासाले अनुमान गरेको छ ।
यो उल्कापिण्ड पृथ्वीबाट करीब ३७ लाख किलोमिटर नजिकबाट गुज्रने नासाले अनुमान गरेको छ ।
यदी यो पृथ्वीमा ठोकिएमा कैयौ किलो मिटर क्षेत्र क्षतिग्रस्त हुने या समुन्द्रमा खसेमा सुनामी आउन सक्ने संभावना रहेको पनि अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline