विराटनगर, ३० जेठ । प्रधानमन्त्री कृषि आधुनिकीकरण ब्लक परियोजना कार्यक्रम अन्तर्गत सामुहिक मकै ब्लक संचालन समितिको भवन उद्घघाटन गरिएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा निर्माण गरिएकको उक्त भवनको आज एक कार्यक्रमका बिच उद्घघाटन गरिएको हो ।
उद्घघाटन कार्यक्रममा बोल्दै सामुहिक मकै ब्लक संचालन समितिका संयोजक राजेन्द्र प्रसाद मेहताले आगामि दिनहरुमा यसलाई थप प्रभावकारी बनाउदै लगिने बताउनुभयो ।
कृषि विकास निर्देशनालय का निमित्त निर्देशक प्रकाश कुमार डागीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराव ,गाउँपालीका अध्यक्ष महेन्द्र प्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline