अमेरीकाको निजी रकेट कम्पनीद्धारा पहिलो पटक अन्तरीक्षमा दुई यात्री पठाईयो

अमेरीकाको निजी रकेट कम्पनीद्धारा पहिलो पटक अन्तरीक्षमा दुई यात्री पठाईयो

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

एजेन्सी जेष्ठ १८ । अमरिकी अन्तरिक्ष केन्द्र नासाका दुई अन्तरिक्ष यात्री लिएर नीजि रकेट कम्पनी स्पेस एक्स अन्तरिक्षका लागि प्रस्थान गरेको छ ।

यो मिसनलाई अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट लञ्च गरिएको हो ।

पहिलो पटक कुनै पनि नीजि अन्तरिक्ष यानबाट अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको हो ।

अन्तरिक्ष यात्रीको रुपमा नासाका एस्ट्रोनट बब बेनकेन र डग हर्ली छन् । अमेरिकाले विगत नौ वर्ष पछि यो मिसनका लागि काम गरिरहेको थियो । उनीहरु यसअघि स्पेश शटलबाट दुई दुई पटक अन्तरिक्षमा पुगिसकेका छन् । यो जोडीको लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको यात्रा १९ घण्टाको रहेको छ । उनीहरुले अन्तरिक्ष केन्द्रमा दुई महिना बिताउने नासाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी