दिल्लीबाट रुस उडेको बिमानमा पाईलटलाई कोरोना लागेको थाहा पाए पछि बीच बाटोबाटै जहाज फिर्ता…..

दिल्लीबाट रुस उडेको बिमानमा पाईलटलाई कोरोना लागेको थाहा पाए पछि बीच बाटोबाटै जहाज फिर्ता…..

  • शनिबार, जेष्ठ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.3K
    SHARES

एजेन्सी जेष्ठ १७ । कोरोना संक्रमण निरन्तर बढीरहेको भारतको दिल्लीबाट रुसको मस्कोका लागि उडेको एयर ईन्डियाको बिमानका पाईलटलाई कोरोना संक्रमण भएको पुष्टी भए पछि बीच बाटोबाटै जहाज फिर्ता ल्याईएको छ ।
बिबिसीका अनुसार बिहान जहाज उड्नु अघि सबै ठिकै थियो, जहाज पाईलटले उज्वेकिस्तानसम्म पुर्याएका थिए । तर कोरोना संक्रमण भएको पुष्टी भएलगत्तै दिल्ली कन्ट्रोल रुमबाट फोन गरेर जहाज फिर्ता ल्याउन निर्देशन दिईएको थियो ।

जहाज उड्नु अघि नै पाईलटको कोरोना परीक्षण भएको थियो तर कर्मचारीले गल्ती गरेर पोजेटिभ रिपोर्टलाई नेगेटिभ भनेर पढिदिदा उनीहरुले जहाज उडाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी