रुसले विश्वमै अहिले सम्मको सबै भन्दा घातक बम बर्षक विमान  बनाउदै 

रुसले विश्वमै अहिले सम्मको सबै भन्दा घातक बम बर्षक विमान  बनाउदै 

  • शनिबार, जेष्ठ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी जेष्ठ १७ । हतियार प्रविधिमा अग्रपक्तिमा रहेको रुसले फेरी नयाँ रणनीतिक बम बर्षक विमान निर्माण गर्न लागेको खुलासा भएको छ । रणनीतिक स्टेल्थ बम्बर सन् २०२१ सम्ममा निर्माण भईसक्ने रुसी अखबारहरुले लेखेका छन् ।

यो अहिले सम्मकै सबै भन्दा एडभान्स र लामो दुरीमा मार हान्न सक्ने क्षमताको भएको पनि जनाईएको छ । यसको नाम पाक दा अर्थात प्रोडक्ट ८० राखिएको छ ।

यसले एकै पटक रणनीतिक क्षेप्यास्त्र, हावाबाट हावामा मार हान्ने बम,हाईपरसोनिक हतियार र सञ्चार उपकरणहरुलाई बोकेर मल्टिपल वार गर्न सक्ने साथै छिटो वा ढिलो आवस्यकता अनुसार उडाउन सकिने पनि रुसी रक्षा अधिकारीहरुले दाबी छ । यसै बर्ष यसको ईन्जिनको परक्षिण भई सन् २०२१ सम्ममा यसको निर्माण सम्पन्न हुने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी