अस्पतालभित्र पसेर कोरोनाको स्याम्पल नै बाँदरले लगेर चपाए पछि उत्तरप्रदेशमा हंगामा …..

अस्पतालभित्र पसेर कोरोनाको स्याम्पल नै बाँदरले लगेर चपाए पछि उत्तरप्रदेशमा हंगामा …..

  • शुक्रबार, जेष्ठ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

एजेन्सी जेष्ठ १६ । कोरोना संक्रमण र जोखिम दिनहुँ बढीरहेको छिमेकी देश भारतको नेपालसगँ सिमाना जोडिएको उत्तर प्रदेश राज्य स्थित मेरठ मेडिकल कलेजमा रहेको ल्याब भित्र बाँदर छिरेर ल्याब टेक्निसियनको हातबाट कोरोनाको स्पाम्पलको पकेट नै खोसेर भागे पछि त्यहाँ हलचल मच्चिएको छ ।
त्यो पकेट लिएर बादरले नजिकैको रुपमा त्यो स्पाम्पल चपाएको समेत छ । मेडिकल स्टाफले पछि पछि खेदे पनि बाँदर रुखमा चढेको र त्यो किट चपाएको अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनएका छन् ।
बाँदरले त्यो किट चपाएको भिडियो बनाउने कर्मचारीलाई अस्पतालले चेतावनी दिएको छ ।
रुखमा बाँदर चढेर स्याम्पलको किट टोक्न थाले पछि तत्कालै बन कर्मचारी बोलाईए पनि बाँदर भागेको छ । कोरोना निरन्तर बढीरहेको मेरठमा बाँदर संक्रमित बन्यो र अरुलाई सर्यो भने अवस्था विग्रन सक्ने भन्दै बाँदरलाई पहिचान गर्ने काम थालिएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी