एजेन्सी जेष्ठ १४ । विश्वका सबै भन्दा शक्तिशाली अमेरीककाका राष्ट्रपति डोनाल्ड ट्रम्पका केही पोष्टहरुलाई लिएर ट्वीटरले चेतावनी दिए पछि उनी भड्किएका छन् ।
ट्रम्पले गरेका ट्वीटरहरुलाई फ्याक्ट चेक को चेतावनी ट्वीटरले दिएको हो । त्यस पछि रिसाएका ट्रम्पले ट्वीटरको यो चेतावनी अभिव्यक्ति स्वतन्त्रताको बिरुद्ध भएको र आउदो राष्ट्रपति निर्वाचनमा हस्तक्षेपको संकेत भएको बताएका छन् ।
कुनै पनि सामाजिक सञ्जालका तर्फबाट अमेरीकी राष्ट्रपतिलाई चेतावनी दिईएको यो पहिलो पटम हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline