जेष्ठ ९ एजेन्सी । कोरोनाका कारण दुनियाभर लकडाउनमा छ । यसै क्रममा पेरुमा पनि कोरोना बढीरहेकाले लकडाउन छ । यसमा सामाजिक दुरी, पार्टी भोज सरकारले प्रतिवन्ध लगाएको छ ।
तर तान्त्रेरा कस्बे नगरका मेयर जेमिए रोलान्डो आफैले मस्त सित रक्सी पार्टी गरेको थाहा पाए पछि प्रहरी उनलाई पक्रन पुग्यो । प्रहरी आएको थाहा पाए पछि कोरोनाले मरेको भन्दै मेयर जेमियर रोलान्डो कफिनमा पसारीए ।
जहाँ उनको मुखमा मास्क र खुट्टाको जुत्ता भने खोलिएको थिएन । तर प्रहरीले नाटक गरेको पत्ता लगाए पछि गिराफ्तार गर्यो ।
यो खबर यसै साताको भएको डेलिमेलले उल्लेख गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline