६ बर्षका बच्चाले कोरोना अस्पतालबाटै भारतीय प्रधानमन्त्री मोदीलाई मार्ने उद्घोष गरे पछि (भिडियोसहित) 

६ बर्षका बच्चाले कोरोना अस्पतालबाटै भारतीय प्रधानमन्त्री मोदीलाई मार्ने उद्घोष गरे पछि (भिडियोसहित) 

  • शुक्रबार, जेष्ठ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 27.5K
    SHARES

जेष्ठ २ एजेन्सी । भारत यति बेला दक्षिण एशियामा सबै भन्दा धेरै कोरोना संक्रमण र मृत्युको स्थितिमा संघर्ष गरीरहेको छ । यही बेला भारतले नेपालको भूमि मिचेको बिरोधमा नेपालमा पनि भारतको विरोध र मोदीको पुत्ला दहन भईरहेको छ ।
उता अति हिन्दुकरण गरेको र मुसलमानमाथि दमन गरेको भनेर पनि भारत भित्रै मोदीको आलोचना हुने गरेको छ ।
यही बीचमा भारतको ईन्दौरका एक ६ बर्षीया बच्चाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई म मार्छु भनेर उद्घोष गरेको भिडियो भाईरल बनेको छ ।
ईन्दौरको एउटा कोरोना अस्पतालबाट १३ मे मा ती बच्चा पनि कोरोना जीतेर परिवारसगँ फर्किन थालेका थिए । त्यही क्रममा अस्पतालमा सामुहिक तस्बीर खिच्ने र विदा गर्ने क्रममा अचानक ती बच्चाले हाम मोदीको मारेेंगे भनेर भनेको सुन्न सकिन्छ । अहिले भारतमा यो भिडियो भाईरल बनेको छ । ती निर्दोष बच्चामा कसैले सिकाएर बोल्न लगाएको भन्दै यो भिडियो भाजपाकै आईटी विभागका प्रमुख अमित माल्वियाले नै ट्वीटरमा शेयर गरेका छन् ।
कतिपय ट्रवीटर युजरले यस्तो बोल्न लगाउनेमाथि कार्बाही हुनु पर्ने माग गरेका छन् ।

स्रोत: आजतक टेलिभिजन

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी