किम जनताकाबीच मुस्कुराउदा ट्रम्प भए खुसी !

किम जनताकाबीच मुस्कुराउदा ट्रम्प भए खुसी !

  • आइतवार, बैशाख २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

एजेन्सी बैशाख २१ । गंभीर विरामी परेको , कतिपयले त मृत्यु नै भएको भनी समाचार दिईरहेका बेला २० दिन पछि एकाएक सार्वजनिक भएका किम जोगं उनले एक मल उत्पादन कम्पनीको उद्घाटन गरेको र हजारौ जनताकाबीच मुस्कुराएको तस्वीर सार्वजनिक भए । किम मुस्कुराएर सार्वजनिक भएकोमा खुसी चाहँी अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प भएका छन् ।

उनले ट्वीटरमा किमको सार्वजनिक भएका तस्वीरहरु पोष्ट गर्दै यो खुसी व्यक्त गरेका हुन् ।
यद्यपि, रणनीतिक रुपले अमेरीका र उत्तरकोरीया दुष्मन राष्ट्रको कोटीमा राखेका छन् एक अर्कालाई ।


दुबै राष्ट्रबीच पटक पटक भएको वार्ता सहमतिमा पुगेको छैन ।
अमेरीकाले उत्तरकोरीयामाथिको प्रतिवन्ध यथावत राखेको छ भने उत्तरकोरीयाले पनि आणविक हतियारको परीक्षण जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी