ईतिहासमै पहिलो पटक बेलायती ससदको बैठक भिडियो कन्फेरेन्सबाट

ईतिहासमै पहिलो पटक बेलायती ससदको बैठक भिडियो कन्फेरेन्सबाट

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी बैशाख ११ । बेलायतको ईतिहासमा पहिलो पटक कोरोना भाईरसका कारण संसदको तल्लो सदनको बैठक भिडियो कन्फेरेन्सका माध्यमबाट गरिएको छ ।
हाउस अफ कमन्न्सको प्रधानमन्त्रीलाई प्रश्न सत्र भिडियो कन्फेरेन्सका आधारमा गरिएको हो ।
यसमा दर्जनौ सांसदहरु आफ्नो आफ्नो च्याम्बरबाट सहभागी भएका थिए भने कतिपय सामाजिक दुरी कायम गर्दै सदनमै पनि उपस्थित भएका थिए । कतिपयले भनेर घरैमा बसेर पनि सदनको बैठकमा भाग लिएका थिए ।
यसैबीच प्रधानमन्त्री बोरीस जोनसोन कोरोना संक्रमणले विरामी भएर निको भए पनि अझै क्वारेन्टाईन बसिरहेकाले कार्यबाहक प्रधानमन्त्री तथा विदेशमन्त्री डोमिनिक राबले विपक्षी सासदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी