भारतमा पनि चमेरोमा ब्याट कोरोना भेटियो !

भारतमा पनि चमेरोमा ब्याट कोरोना भेटियो !

  • बुधबार, बैशाख ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

चीनको उहान हुदै बिश्वभर फैलिएको कोरोना भाइरस चमेरो बाट मानिसमा सरेको प्रारम्भिक अनुमान गरिएको छ । एक लाख २६ हजार मानिसको ज्यान लिइसकेको कोरोना भाइरसको उपचार हाल सम्म पत्ता लाग्न सकेको छैन । यस बारे विस्वभर अनुसन्धान जारी छ ।

यसै मेसोमा भारतका बैज्ञानिकहरुले चमेरोमा ब्याट कोरोना भाइरस भेटिएको बताएका छन् । हिमान्चल प्रदेश ,पुदुचेरी र तामिलनाडुमा चमेरोमा सोधकर्ताहरुले अनुसन्धान गरेका थिए । यो खबर इन्डियन मेडिकल जर्नलमा छापिएको छ ।

रोजेत्तुस र टेरोपस प्रजातीका २५ वटा चमेरोमा अनुसन्धान गर्दा ब्याट कोरोना भाइरस फेला परेको उल्लेख छ । यस अनुसन्धानकि मुख्य लेखिका डा प्रज्ञा डी यादवले यसबाट मानिसमा कस्तो संक्रमण हुन्छ भन्ने सोध हुन बाकी रहेको बताइन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी