भियतनामले बनायो चामल एटीएम, पीडितले निशुल्क चामल पाउने

भियतनामले बनायो चामल एटीएम, पीडितले निशुल्क चामल पाउने

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

एजेन्सी, २ वैशाख ।
नेपालमा कोरोना महामारीका बेला राहत पाउनै गार्‍हो , पाउनेले पनि कुहिएको पाएपछि जनता रुष्ट छन् । मजदुर भोकभोकै बस्नु परेको गुनासो गरिरहेका छन् । यसले हाम्रो ब्यबस्थापन कति कमजोर छ भन्ने देखिन्छ ।

तर लामो समय गृहयुद्ध र अमेरिकी आक्रमणको सामना गरेको भियतनामले कोरोना प्रभावित गरिब जनताको लागि राहत बितरण गर्न चामल एटीएम बनाएको छ । जसबाट महामारी प्रभावित र पीडितले निशुल्क चामल लान सक्ने छन् । एस्तो एटीएम पुरै भियतनाम भरी बनाइएको छ ।
भियतनाममा दुई सय ६५ जना कोरोना संक्रमीत छन् भने कसैको मृत्यु भएको छैन ।
सामाजिक दुरी र आंशिक लक डाउनका कारण बिहान ८ बजे र बेलुकी ५ बजे राइस एटीएम खुल्ने भियतनामका संचार माध्यमहरुले जनाएका छन् ।
व्यापारी , व्यावसायिको सहयोगमा सरकारले महामारी अबधि भरका लागि यो प्रबन्ध गरेको हो । कुनै समय हामी जस्तै गरीब देशले अहिले प्रबिधि प्रयोग गरेर देशको अर्थिक स्थिति बलियो बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी