एजेन्सी बैशाख १ । अमेरीकाको क्यालिफोर्नियामा कोरोनाको सन् त्रासका कारण लक डाउन र घरमै क्वारेन्टाईनमा बस्नु परे पछि दिक्क मानेकी एक १५ बर्षे बालिकाले आत्महत्या गरेकी छन् । लकडाउनबाट उनी निकै प्रेसर महसुस गर्ने गरीरहेको उनकी आमाले बताएकी छन् ।
जो भिन्नी स्मीथ नामकी ती बालिकाले घर भित्रै झुण्डिएर आत्महत्या गरेको बताईएको छ । घरैमा बस्दा धेरै नागरिकहरु दिक्क मान्न थालेको डेली मेलले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline