अमेरीकामा पैसा नभएपछि स्टोरको सामान चाट्दै गरेकी एक महिला गिराफ्तार !

अमेरीकामा पैसा नभएपछि स्टोरको सामान चाट्दै गरेकी एक महिला गिराफ्तार !

  • शनिबार, चैत्र २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

एजेन्सी चैत्र २९ । अमेरीकामा कोरोनाको कहर बढेसगँै अभाव, दुख र पीडाका विभिन्न घटनासगैँ अनौठा घटनाहरु समेत घटिरहेका छन् ।
यस्तैमा क्यालिफोर्नियामा एक सुपरमार्केटमा एक महिलाले पैसा नभएर खान नपाए पछि सुपरमार्केटमा राखिएको सामान चाट्दै राखेकी छन् । त्यस पछि प्रहरीले ती महिलालाई पक्राउ गरेको छ । भने सुपरमार्केटले महिलाले चाटेर राखेका सामानहरु स्टोरबाट हटाएको छ । ५३ बर्षे जेनिफर वाकरले सुपरस्टोरमा सामान किन्न गएको बहाना पारेर सामान चाट्दै केही सपिगं कर्टमा राख्न थाले पछि स्टोरका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए । र प्रहरीले उनलाई पक्राउ गर्यो ।
उनको शरीर खानतलासी गर्दा पैसा थिएन । जब कि १८ सय डलरको सामान उनले चाटेर ग्राहकका लागि काम नलाग्ने बनाईन् ।
उनलाई जेलमा राखेर करीब १० हजार डलर धरौटी माग्ने तयारी प्रहरीले गरेको छ ।
साउथ लेकमा बस्ने ती महिला पहिला पनि गुण्डागर्दी आदि घटनाका कारण पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी