एजेन्सी, २६ चैत ।
दुनिया कोरोनस्को माहामरीसँग जुध्न मास्कको अभाव झेलिरहेका छन् । तर रुसकी एक मोडलले मास्कलाइ नै ब्रा बनाएर लगाएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि आलोचना बढेको छ ।
युलिना योसोकोभा नामकी मोडलले मास्कबाट पुरै बिकिनी बनाएर त्यसको तस्वीर पोस्ट गरे लगत्तै उनको आलोचना बढेको छ ।
यस्तै यानस कोशीका नामकी अर्की मोडलले पनि ट्वाइलेट पेपरबाट गोप्री अङ्ग ढाकेको तस्वीर इन्स्टाग्राममा हालेकी छन् भने जर्मन मोडल काट्जाले पनि फेसमास्क बाट बिकिनी बनाएर फोटो इन्स्टाग्राममा हालेकी छन् ।
दुनियाँ मास्कको अभावमा रहेका बेला यी मोडलहरुले गरेको दुरुपयोग प्रती उनका फ्यानहरुले आलोचना गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline