श्वास्थ्यकर्मीले समेत मास्क पाउन छाडेपछि नर्सहरु नै आन्दोलनमा उत्रिए

श्वास्थ्यकर्मीले समेत मास्क पाउन छाडेपछि नर्सहरु नै आन्दोलनमा उत्रिए

  • शनिबार, चैत्र २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी चैत्र २२ । कोरोनाको ठूलो केन्द्र बनेको अमेरीकामा श्वास्थ्यकर्मीलाई समेत मास्क सहितको उपकरण अभाव भएको भन्दै नर्सहरुले प्रदर्शन गरेका छन् । मास्क र पर्सनल प्रोटेक्ट ईक्वीपमेन्ट विना काम गर्न जटिल हुने भन्दै नर्सहरु समेत आन्दोलनमा उत्रिएका हुन् ।

अमेरीकामा कोरोनाका कारण ७ हजार बढीको मृत्यु भएको छ भने २ लाख ७८ हजार संक्रमित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी