एजेन्सी चैत्र २१ । भारतको अमृतसरमा कोरानाको त्रासले पति पत्नीले आत्महत्या गरेका छन् । अमृतसरको बाबा बकाला स्थित एक गाँउमा रहने ती जोडीले कोरोनाबाट मर्न नचाहने भन्दै उनीहरुले बिष पिएर आत्महत्या गरेका हुन् ।
उनीहरुले सुईसाईड नोटिसमा ६५ बर्षका गुलजिन्दर र उनकी श्रीमतिले कोरोनाबाट मर्न नचाहेकाले आत्महत्या गरेको बताएका छन् ।
पछि उनीहरुको शबको पोष्टमार्टम गर्न समेत अस्वीकार गरेका थिए । भारतमा यस अघि पनि कोरोना लागेका एक युवाले आत्महत्या गरेका थिए । अहिले कोरोनाले मानिसको दिमागमा ठुलो असर गरीरहेको भन्दै चिन्ता जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline