लकडाउनः छैन सामाजिक दुरीको वास्ता, टुकुचा तरकारी बजारमा भीडभाड यस्तो देखियो(तस्वीरहरु)

लकडाउनः छैन सामाजिक दुरीको वास्ता, टुकुचा तरकारी बजारमा भीडभाड यस्तो देखियो(तस्वीरहरु)

  • बिहिबार, चैत्र २०, २०७६
  • युगल श्रेष्ठ

  • 9.6K
    SHARES

चैत्र २० काठमाण्डौं । सरकारले कोरोनाको संभावित जोखिम रोकथाम र न्युनीकरणको प्रयास स्वरुप लागू गरेको लकडाउनका बेला समेत राजधानीका तरकारी बजारहरुमा बाक्लो भीड देखिएको छ ।

मानिसहरु निकै भीडमा तरकारी किन्दा साधारण मास्क त लगाएका देखिन्थे तर ६ फिटको दुरी कायम गर्नु पर्ने विश्व स्वास्थ्य संगठनको मान्यताबारे जनचेतना पुगेको ब्यबहारमा देखिएन ।

हेर्नुस् बिहिबार अपरान्ह टुकुचा तरकारी बजारमा देखिएका दृष्यहरु ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी