लकडाउन हुनेभएपछि रसियनहरुले खाद्यान्न पछि धेरै किनिरहेका छन् कन्डम र सेक्स टोय

लकडाउन हुनेभएपछि रसियनहरुले खाद्यान्न पछि धेरै किनिरहेका छन् कन्डम र सेक्स टोय

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 21.9K
    SHARES

एजेन्सी, १६ चैत ।

यति बेला कोरोना भाइरसका कारण बिस्वभर तनाव छ । शुरुआतमा खासै तनावमा नभए पनि अहिले अचानक भाइरसको प्रकोप बढी देखिए पछि रुसले कडाइ गर्न थालेकाे छ । सरकारकाे कडाइपछि नागरिकहरु अत्यावश्यक बस्तु जोहो गर्न लागेका छन् । उनिहरुले सरकारले लकडाउन गर्ने भएपछि मस्को सहितका शहरमा खाद्यवस्तु सहितको सामाग्री जोहो गरिरहेका छन् ।

यसरी रसियन हरुले ग्रोसरि पछि धेरै मात्रामा कन्डम र यौन खेलाउना जोहो गरेको स्थानीय संचार माध्यम हरुले जनाएका छन् ।

मार्चमा आइसोलेसनमा बस्न पर्ने भयले गर्दा मानिसहरूले थुप्रै मात्रामा कन्डम र यौन खेलाउना जोहो गरेको अनलाइन रिटेलर कम्पनी ओजोनले जनाएको छ ।

करिब ३०० प्रतिशत बढी यस्ता साधनको बिक्री भएको कम्पनीको भनाइ छ । कोरोनाले होम क्वारेन्टाइन बढी हुने भएकाले यो खरिद गरेको देखिन्छ ।

रुसमा अहिले कोरोनाका कारण १२ सय बढी संक्रमीत देखिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी