प्रहरीले अपराधीलाई भन्यो , जबसम्म कोरोना रहन्छ,तब सम्म अपराध नगर्नु है !

प्रहरीले अपराधीलाई भन्यो , जबसम्म कोरोना रहन्छ,तब सम्म अपराध नगर्नु है !

  • बुधबार, चैत्र ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी चैत्र ५ । अमेरीकामा लगातार कोरोनाको संक्रमण र मृत्युदर बढे पछि चिन्ता बढीरहेका बेला प्रहरीले एउटा अनौठो अनुरोध गरे छ । स्थानीय प्रहरीहरुले ट्वीटर र सामाजिक सञ्जालमार्फत अपराधीहरुलाई अहिले कोरोना फैलिएकाले अपराध नगर्न अनुरोध गरेका छन् । विभिन्न राज्य प्रहरीले गरेको यस्तो आग्रहको चर्चा भाईरल बनेको छ ।
फ्युलिप प्रहरी विभागले ट्वीटरमा भनेको छ अहिले कोरोनाले स्थिति लगातार विग्रिरहेको छ ,यस्तोमा हामी अपल गर्छौ कि तपाईहरु अपराध गर्न बन्द गर्नुस् यस्तोमा तपाईहरुको सहयोगका लागि धन्यवाद भन्दछौं । जब परिस्थिति सामान्य हुन्छ अनि फेरी आफ्नो काम गर्नु ।
यसै गरी वासिग्टन, ओहिया लगायतका राज्यका प्रहरीले पनि यस्तै अपील जारी गरेका छन् ।
अमेरीकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ भने प्रभावितको संख्या ६५ सय पुगेको छ । ५० वटै अमेरीकी राज्यमा कोरोना पुगे पछि आम मानिस त्रसित बनेका छन् । जनजीवन अस्तव्यस्त बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी