बिहे गरेर सुहागरात मनाउनै लाग्दा मोबाईलमा श्रीमतिको अस्लील भिडियो आए पछि ….

बिहे गरेर सुहागरात मनाउनै लाग्दा मोबाईलमा श्रीमतिको अस्लील भिडियो आए पछि ….

  • बुधबार, चैत्र ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 42.5K
    SHARES

मानिसहरुलाई बिहे गरेको दिन सबै भन्दा धेरै खुसी, गर्व र आनन्द लाग्छ । जीवनको बारेमा नयाँ बाटो कोरिएको दिनको रुपमा पनि हेर्दछन् युवाहरु । त्यसैले त उनीहरु सुहागरातको पनि निकै महत्वका साथ लिने गर्दछन् ।
तर भारतको ब्याग्लोरमा एक नवविवाहित युवाले नवदुलहीसगँ सुहागरात मनाउनै लाग्दा दुलहीको अस्लील भिडियो मोबाईलमा आए पछि हैरानी मात्रै भएन , ती युवाले तुरुन्तै बैबाहिक सम्बन्ध समाप्त पारे ।
डिसेम्बर १५ मा सुहागरातको मिति पर्खेर बसेका चिक्कामगलुरुका सन्देश ( नाम परिवर्तन )ले त्यो भिडियो मात्रै नभएर अनेकौ म्यासेज आएको र त्यो नम्बरमा फोन गर्दा उसले आफूलाई रमेश बताएको जनाए । २४ नोभमेम्बरमा बिबाह भएको थियो सोनिया ( नाम परिवर्तन ) सगँ सन्देशको । अस्लील भिडियोका साथै रमेशले फोन र म्यासेजमा सोनियासगँ मेरो सात बर्षदेखि अफेयर थियो । हामीबीच शारीरीक सम्बन्ध थियो भने पछि सन्देश झस्किए ।
यति सम्म कि तिमीसगँ बिहे भए पछि पनि हाम्रो सम्बन्ध छ भनेर फोन र म्यासेजमा बताए पछि विना कुनै ढिलाई सन्देशले सम्बन्ध बिच्छेद गरे र प्रहरीमा उजुरी गरे । त्यस पछि सोनियाले आत्महत्या गर्ने धम्की दिईन् र उनको परिवारले त्यसको कारण सन्देशमाथि थोपर्ने भए पछि उनले उजुरी फिर्ता लिए । उनका अनुसार केटीको परिवारलाई पनि रमेश नामका ती केटासगँ सोनियाको सम्बन्धको बारेमा पहिला जानकारी रहेको पत्ता लागेको बताए ।
बिहेमा सात लाख र ईन्गेजमेन्टमा एक लाख बीस हजार भारु खर्च गरेर बिहे गँरे । अहिले यस्तो भोग्नु पर्यो । सन्देशले पस्चाताप गरेको आजतकले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी