सन् २०२० उथलपुथल र तवाहीको बर्ष हुने ५ सय बर्ष अघि नै यसरी गरिएको थियो भविष्यवाणी !

सन् २०२० उथलपुथल र तवाहीको बर्ष हुने ५ सय बर्ष अघि नै यसरी गरिएको थियो भविष्यवाणी !

  • बिहिबार, फाल्गुन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.3K
    SHARES

आज विश्वमा कोरोनाको महामारी जसरी फैलिरहेको छ । विकसित र धनी देशहरु समेत अत्तालिन थालेका छन् । संसारका अरबौं मानिसहरु चिन्ताले सास फेर्न दिएको छैन ।
चीन देखि अमेरीकासम्म यूरोप, मध्यपूर्व , अफ्रीका, एशिया जतासुकै महामारीले ठूलो रुप लिने खतरा बढेको छ । के यस्तो महामारी सन् २०२० मा हुन्छ भन्ने ५ सय बर्ष अघि नै भविष्यवाणी भएको थियो ? हो,आज भन्दा करीब ५ सय बर्ष अघि फ्रान्समा जन्मिएका विख्यात भविष्य वेत्ता नास्त्रेदमसले गरेका कैयौ भविष्यवाणी सही सावित भएका थिए ।

हजार बढी विश्वका विषयमा उनले भविष्यवाणी गरेका थिए । उनकै द प्रोफेसिज नामक कितावमा गरिएको भविष्यवाणी अनुसार सन् २०२० उथलपुथल र तवाहीको बर्ष हुने उल्लेख छ ।

भविष्यवाणीमाथि सबैले विस्वास गरिदैन तर उनको धेरैवटा भविष्यवाणी सावित भएको र आजको दिनमा विश्वले अनौठो महामारी देखा पर्दा उनको भविष्यवाणीमाथि विस्वास बढेको छ । किन भने सन् २०२० लागेर क्रिसमसको रमझमले छोड्दा नछोड्दै शुरु भएको कोरोनाले ४२ सय मान्छेको ज्यान लिईसकेको छ भने एक लाख १८ हजार बढी प्रभावित छन् ।

भवावहपूर्ण यस महामारीको विरुद्ध नत औषधी नत खोप नै विश्वे ठूलो चिन्ता र संकट ब्यहोरीरहेका बेला नास्त्रेदमसको यो भविष्यवाणीको चर्चा पनि शुरु भएको छ ।

Image result for द प्रोफिसिज

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी