खुट्टाले बिस्कुट खाने यी बच्ची, आमाले लेखिन यसको नक्कल नगर्नु !

खुट्टाले बिस्कुट खाने यी बच्ची, आमाले लेखिन यसको नक्कल नगर्नु !

  • मङ्लबार, फाल्गुन २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

भारतीय फिल्म निर्देशक फराह खानले आफ्नी छोरीले खुट्टाले बिस्कुट खादै गरेको भिडियो सर्वजनिक गरेकी छन् । उनले आफ्नो ईन्सटाग्राममा सार्वजनिक गरेको भिडियोमा बच्चाको नक्कल भने नगर्न भनेकी छन् । आफ्नो मनोरन्जनका लागि अल्याले यस्तो गरेको उनले बताएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी