चीनबाट एउटा बिरालो भारत पुगे पछि कर्मचारी त्रसित…..

चीनबाट एउटा बिरालो भारत पुगे पछि कर्मचारी त्रसित…..

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

चीनबाट कन्टेनरभित्र पसेर एउटा बिरालो भारतको चेन्नई बन्दरगाहमा पुगे पछि अधिकारीहरु त्रसित बनेका छन् । त्यस विरालोसगँ कोरोना हुन सक्ने भन्दै त्यसलाई चीनतिरै फर्काउनु पर्ने बन्दरगाहका कर्मचारीले बताएका छन् ।
यद्यपि, पशु अधिकारका लागि काम गरीरहेका अभियान्ताहरुले भने त्यसको बिरोध गरेका छन् । उनीहरुले त्यसलाई फिर्ता गर्दा मर्न सक्ने भन्दै चिन्ता जनाएका छन् ।
त्यो बिरालो करीब २० दिन पहिले सामान बोकेर आएको कन्टेनर भित्र लुगेर आएको आशंका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी