यही साढेँले गर्दा सेल्वरानीले बिहे गर्न पाईनन्…….

यही साढेँले गर्दा सेल्वरानीले बिहे गर्न पाईनन्…….

  • शनिबार, फाल्गुन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

आजको समयमा मानिसका लागि मानिस नभएझै हुदै गएको छ । यस्तो समयमा पनि एउटा मानवीयताका लागि मानिसले आफ्नो सबै सुख सुविधा त्याग्न सक्छ भने त्यो किनै ठुलो प्रतिक पनि हो । भारतको तामिलनाडुमा साढेँ जुधाउने, जल्लीकट्टुमा साढेँको प्रयोग निकै हुने गरेको छ । तर यही साढेँ पाल्नाले गर्दा त्याहाँ एक महिलाले बिबाह गर्ने मौका पाईनन् । यसै राज्यको मदुरै निवासी ४८ बर्षे सेल्वरानी अबिबाहित छिन् । उनलाई बच्चै देखि साढेँ पाल्ने र त्यसले एउटा मेडल जितोस् भन्ने थियो । उनका दुई वटा भाईहरुलाई साँढे पाल्ने समय थिएन । त्यही भएर उनले साढेँको हेरचाह गर्दा गर्दै बिबाह नगर्ने निधो गरिन् ।
उनले आफूले पालेको साढेँको नाम रामु राखेकी छन् । यो साढेँ पाल्नुका अतिरिक्त उनी खेतीमा मजदुरी पनि गर्छिन् । शान्त स्वभावको रामु जब खेल मैदानमा प्रवेश गर्छ तब रिसाहा जस्तो देखिन्छ । सेल्वरानी भन्छिन् । पछिल्लो पाँच बर्षमा यो साढेँले हरेक पटक मेडल जीतिरहेको छ ।
पुरस्कारको रुपमा त्यही साँढे रामुले सुनको सिक्का, सिल्क साडी, घरको सामान ल्याएको छ । कति मान्छेहरुले मोटो रकम दिन्छु भन्दै खेलका लागि रामुलाई किन्न खोज्छन् तर सिल्वरानी रामुलाई बेच्न या भाडामा दिन तयार छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी