डोनाल्ड ट्रम्प जनताका सबै भन्दा ठूलो दुष्मनः हल्क मार्क

डोनाल्ड ट्रम्प जनताका सबै भन्दा ठूलो दुष्मनः हल्क मार्क

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

एजेन्सी फागुण १६ । दुनियाको सबै भन्दा शक्तिशाली र सम्पन्न देश अमेरीकाका राष्ट्रपति चरम विवादमा रहेको कुरा नौलो हैन । उनलाई स्वयं उनका प्रतिद्धन्दी हिलेरी क्लिन्टनले लोकतन्त्रका लागि खतरा भएको टिप्पणी गरेको केही समय पछि पुनः एभेन्जर्स ऐडंगेमका मार्क हल्क रफालोले अर्को आरोप तेस्र्याए टम्प माथि कि उनी जनताका सबै भन्दा ठूला शत्रु हुन् भनेर ।
आगामी फिल्म डार्क वाटर्सको प्रमोसनमा रहेका बेला उनले सामाजि सञ्जालमा ट्रम्पका कारण दुनियामा ट्रम्प भन्दा ठूलो दुखः कुनै छैन भन्दै मेरा राष्ट्रपति जनताका सबै भन्दा ठूला दुष्मन भन्ने लेखेका छन् ।
उनले वातावरण अभियान्ता ग्रेटा थनवर्ग र प्रर्दनकारी र बिद्रोही समुहहरुलाई हिरो बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी