रुसको साईबेरियामा फेला पर्यो ४६ हजार बर्ष पहिले मरेको चराको शरीर

रुसको साईबेरियामा फेला पर्यो ४६ हजार बर्ष पहिले मरेको चराको शरीर

  • आइतवार, फाल्गुन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

रुसको साईबेरीयाको हिम क्षेत्रमा ४६ हजार बर्ष पहिले मृत्यु भएको एउटा पंक्षीको शरीर भेटिएको छ । शिकारीले भेटेको उक्त पंक्षीको शरीर स्वीडिस म्युजियम अफ् नेचुरल हिस्ट्रीका अनुसार यो पक्षी रुस र मंगोलिमामा मात्र पाईने ह्यान्ड लार्क प्रजातिको हो । जो अहिले पनि ती देशहरुमा पाईन्छ ।
साईबेरियाको बेलाया गोरा गाँउका स्थानीय शिकारीले चराको यो मृत शरीर भेटे पछि विशेषज्ञलाई बुझाएका थिए । रेडियो कार्बन परीक्षण प्रविधिबाट यो चरा ४६ हजार बर्ष पहिले मरेको पुष्टी भएको विज्ञहरुले बताएका छन् ।
अचम्म त के छ भने अहिले पनि चराको मृत शरीर खराब भएको छैन र सुरक्षित छ । हिमयुगको जलवायु परिवर्तनका कारण भएको बदलावसगैँ यसको उपप्रजाति बनेको विज्ञहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी