चीनमा एक महिलाले बनाईन् यस्तो एन्टी कोरोना भाईरस घर

चीनमा एक महिलाले बनाईन् यस्तो एन्टी कोरोना भाईरस घर

  • शुक्रबार, फाल्गुन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

चीनको हुवेई प्रान्तको एउटा गाँउमा एक महिलाले आफ्नो छोरीलाई स्कुल नपठाई पढाउन र भाईरस संक्रमण हुन नदिन प्लाष्टीकको घर बनाएर राखेकी छन् ।
विद्यालय नगई अनलाईनबाटै पढाउनु पर्ने र घरमा ईन्टरनेट राम्रोसगँ नचल्ने भए पछि प्लाष्टीकको टेन्ट बनाएर पढाउन राखिएको हो । मेगनी नामकी ती बच्ची सोही टेन्टमा बसेर अनलाईन क्लास लिने गरेकी छन् ।
कोरोनाका कारण हुबेईका स्कुल, कलेज, यातायात लगायत बन्द भए पछि जनजीवन निकै कष्टकर बनिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी