एसबीएसी मोरङको अध्यक्षमा मोहन बुढोथाकी

एसबीएसी मोरङको अध्यक्षमा मोहन बुढोथाकी

  • शनिबार, माघ २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

विराटनगर, २५ माघ ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि.(एसबीएससी) मोरङ, विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी सर्वसम्मत रूपमा चयन भएका छन् ।

विराटनगरमा शनिबार भएको सहकारीको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बुढाथोकी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्ष नगेन्द्रप्रसाद ढकाल, सचिब नन्दलाल मण्डल, सह–सचिवमा नेत्र गडतौला, कोषाध्यक्षमा गोपाल रिजाल, सह–कोषाध्यक्षमा सूर्य गौतम रहेका छन् ।

समितिको सदस्यहरूमा नर्बु लामा, रिमा थापा, दिपेन राई र खेम अधिकारी छन् । शिक्षा तथा वातावरण संयोजकमा हिरा थापा, ऋण संयोजकमा जयन्ती प्रधान र लेखा संयोजकमा धनकुमार राई रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी